आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा चयन
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदमा निमा लामा निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न संस्थाको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। उक्त महाधिवेशनको उद्घाटन इन्द्रबहादुर बानियाँले गरेका...