खानेपानी कार्यालयमा भ्रष्टाचार : निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं....