काँग्रेसले दियो रवि लामिछाने, केपी ओली र ‘प्रचण्ड’लाई महाधिवेशनको निम्तो
काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन तीन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ता दिएको छ। काँग्रेसले प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने,...