जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने निम एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ घर भएका...