ठेक्का नवीकरण हुने गरी सार्वजनिक खरिद नियमावलीमा संशोधन, यस्तो छ पूर्णपाठ
काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले तोकिएको समयभित्र सम्पन्न हुन नसकेका खरिद सम्झौताको म्याद निश्चित सर्तका आधारमा थप्न सकिने व्यवस्था गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक...