सञ्चारगृह अगाडि शंकास्पद सवारी राखिएको घटनाप्रति एमालेको आपत्ति
काठमाडौँ । सञ्चार माध्यमका कार्यालय प्रवेश क्षेत्रमा शंकास्पद रूपमा सवारी साधन राखिएको घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस विज्ञप्तिमार्फत अनलाइनखबर, हिमालय टेलिभिजन...