‘पुँजी बजार सुधारका लागि नयाँ ऐन र आधुनिक प्रविधि आवश्यक’ : पूर्वकार्यकारी निर्देशक गिरी
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानूनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेसद्वारा...