सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता...