३४ कर्मचारीको हाजिरीमा कैफियत भेटिएपछि कारवाही गर्न सिफारिस
काठमाडौँ । स्याङ्जाका सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि सम्बन्धित कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको छ। आज (मंगलबार) २६ गते बिहान ९ बजेदेखि आठ वटा टोली...