भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको दाबी
काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको दाबी गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।...