दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ
काठमाडौँ । नेपाल र मलेसियाबीचको श्रमसम्बन्धी समझदारी विपरीत श्रमिकबाट उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वश्रममन्त्रीसहित छ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले...