महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन् । नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको...