निर्माण सामग्री अभाव र मूल्यवृद्धि चर्किएपछि आपत्काल घोषणा गर्न निर्माण व्यवसायीको माग
काठमाडौँ । रुपन्देहीका निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा देखिएको गम्भीर संकट समाधानका लागि सरकारले आपत्कालीन अवस्था घोषणा गरी तत्काल मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेका छन् । निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि...