कोशी प्रदेश निर्वाचन कमाण्ड पोष्टद्वारा निर्वाचन लक्षित सुरक्षा अवस्थाको स्थलगत अनुगमन
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी तथा अनुगमन तीव्र पारिएको छ । सोही सन्दर्भमा...