बादल संयोजकत्वमा एमालेले बनायो चुनाव परिचालन समिति
काठमाडौँ। नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले बताए। कमिटीमा विष्णु रिमाल, छविलाल...