आम मतदातालाई निर्वाचनमा सहभागी हुन काँग्रेसको अनुरोध
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् । साथै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै...