‘निर्वाचनमा निष्क्रिय दलको दर्ता व्यवस्थापन आवश्यक’ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता नजनाउने राजनीतिक दलको व्यवस्थापनका लागि कानुनी सुधार आवश्यक रहेको बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने...