नेपाली काँग्रेसको ‘निर्वाचन ब्युरो’मा १७ सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसले ‘निर्वाचन ब्युरो’मा १७ सदस्य मनोनयन गरेको छ । काँग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्युरोमा आज १७ सदस्य मनोनयन गरेका हुन् । ब्यूरोको...