युवा मतदाता लक्षित निर्वाचन शिक्षा विस्तार गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले युवा तथा पहिलो पटक मतदान गर्ने मतदातालाई निर्वाचन प्रक्रियाबारे सचेत र सूचित बनाउने उद्देश्यले निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा आयोगले सोमबार ‘निर्वाचन प्रणाली र...