रास्वपाद्वारा डीपी अर्यालको नेतृत्वमा निर्वाचन सम्पादन समिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संघीय तहमा निर्वाचन व्यवस्थापन संयन्त्र गठन गरेको छ। पार्टीका उपसभापति डीपी अर्यालको नेतृत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति...