निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने
काठमाडौँ । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन मङ्सिर २० र २१ गते सम्मेलन गर्न लागिएको हो । एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने...