लुम्बिनीमा जनमतको रिक्त समानुपातिक सांसदमा निलम पासवान छनौट
काठमाडौँ । जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा निलम पासवान छनौट भएकी छन् । यसअघि समानुपातिक सांसद बनेकी गीता गुरुङ बेलायत बस्न थालेपछि उनलाई हटाउन पार्टीले दवाव दिएसँगै राजीनामा दिएपछि सो...