गगन थापाको निवास अगाडि शंकास्पद गाडी फेला
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ। काँग्रेस स्रोतका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ...