काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा, ११ गते तोकियो पेशी
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेको छ। विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि...