जसपा प्रवेश गरे आजपा केन्द्रीय सदस्य निवेश यादव
काठमाडौँ । आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेका...