ऐतिहासिक परम्परा कायमै राख्दै नेपाली सेनाद्वारा विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न
काठमाडौँ । नेपाली सेनाले बडादसैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका...