२१ कार्तिक २०८२, शुक्रबार
नि:शुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरवार वैद्यखानाबाट लिँदै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नि:शुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरवार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र...