जेनजी प्रदर्शनमा भएको आगजनी स्थलमा देखिएका निश्चल बस्नेत दिए यस्तो स्पष्टीकरण
काठमाडौँ। गत भदौ अन्तिम साता जेनजी युवाको प्रदर्शनमा कलाकार निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएको छ । बानेश्वर क्षेत्रमा संसद् भवन जलिरहेका बेला उनले एक भिडियोमा अरू कसैले...