बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी
काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल बन्द हुने भएको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो । तर तोकिएको कार्यालय समयको अन्तिम...