कर्मचारी सरुवा ‘सेटिङ’ अन्त्यतर्फ, निष्पक्षता र जबाफदेहीताका लागि निजामती सेवा बोर्डको प्रस्ताव
सरुवामा ‘सेटिङ’ र दबाबको अन्त्य गर्दै निष्पक्षता र जबाफदेहिता सुनिश्चित गर्न निजामती सेवा बोर्ड गठनको प्रस्ताव, संघीय निजामती सेवा ऐनमार्फत दशकौँ पुरानो विवादित अभ्यासमा संरचनात्मक सुधारको प्रयास। छ त सम्भव...