आर्थिक अभावले क्याम्पस सञ्चालन गर्नै सकस
ढोरपाटन (बागलुङ) । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिँदै आएको छ । सरकारी निकायबाट पर्याप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या...