निहारा र अदितीलाई ‘किड्स क्यापिटल नेपाल’को उपाधि
काठमाडौँ । बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल...