सिंहदरबार प्रवेशमा रोक लगाएपछि गेटमै धर्नामा बसे निहारिका र बिनु
काठमाडौँ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेकी ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरू सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेका...