‘कुमारी आमा’ निहारिका सिंहको मुद्दाका आरोपित झिकाउन उच्च अदालतको आदेश
जनकपुरधाम । एक सातादेखि काठमाडौँको वसन्तपुरमा अनसन बसिरहेकी महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ । निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत...