बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रूपमा सम्बोधन गर्न जोड
काठमाडौँ । सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले...