युवा शक्ति पलायनले श्रम शक्ति अभावको चुनौती बढ्दो, जनसाङ्ख्यिक लाभ उपयोग गर्न विज्ञको सुझाव
काठमाडौँ । जनसङ्ख्या क्षेत्रका विज्ञहरूले बढ्दो आन्तरिक तथा बाह्य बसाइसराइका कारण युवा शक्ति पलायन हुँदा देशमा श्रम शक्तिको अभाव बढ्नुका साथै उत्पादनशील क्षेत्रमा अपेक्षित आर्थिक लाभ लिन चुनौती थपिएको बताएका...