मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार पार्टी मुख्यालय सानेपामा पार्टीको...