आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सातै प्रदेशका डीआईजी काठमाडौँमा
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने बैठकका लागि सातै प्रदेशका...