नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले वडा-९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज...