७५३ स्थानीय तहका सीप तथा रोजगार केन्द्र सुदृढ बनाउन सरकार र आईएलओबीच सहकार्यबारे छलफल
काठमाडौ। नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण र मर्यादित रोजगारी प्रवर्द्धनका लागि सरकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच सहकार्य विस्तार गर्ने विषयमा छलफल...