माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावलाई स्वागत गरेको छ। हालै बसेको नेकपाको स्थायी कमिटी बैठकले एकताको प्रस्तावलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व...