आसन्न निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघले सबै क्षेत्रमा परिचालन संरचना बनाउने
काठमाडौँ । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी निर्वाचनलाई ध्यानमा राखी देशभरका सबै निर्वाचन क्षेत्रमा परिचालन संरचना गठन गर्ने निर्णय गरेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार...