काँग्रेस प्रवेश गरे नेकपा बहुमतका ललितपुर इन्चार्ज सिलवाल
काठमाडौँ । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर काँग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका...