माओवादीको पदाधिकारी बैठक स्थगित
काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, समसामयिक राजनीतिक घटना,...