‘विप्लव’ नेतृत्वको माओवादीले सार्वजनिक गर्यो २० बुँदे चुनावी घोषणापत्र
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै २० बुँदे नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्ना प्रमुख राजनीतिक, संवैधानिक र...