‘माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ’ : प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने गरी छलफल चलिरहेको ब्रिफिङ गरेका छन्। आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत...