काँग्रेसका नवनिर्वाचित नेतृत्वलाई नेताहरूको सुझाव, गुटबन्दी अन्त्य गर्दै पार्टी एकताबद्ध बनाउनुपर्ने
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आन्तरिक एकतालाई सुदृढ गर्दै नयाँ सोच, नीति र कार्यशैलीका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि नेतृत्व...