निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ। लामो समयदेखि निष्क्रिय रहेका तथा विविध कारणले पार्टीबाट अलग भएकाहरूलाई फर्कन आग्रह गरेको हो । ...