दफावार छलफलका लागि तिलगंगा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको...