महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्डस
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्डसले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले...